राष्ट्रियसभाको निर्वाचन एकल संक्रमणीय मत प्रणालीबाट गर्न सुझाव

काठमाडौं । निर्वाचन आयुक्त इला शर्माले संविधानको भावनाअनुसार राष्ट्रियसभालाई समानुपातिक र समावेशी बनाउन एकल संक्रमणीय मत प्रणालीबाट सदस्य चुनिने व्यवस्था हुनुपर्ने बताउनुभएको छ । समानुपातिक निर्वाचन प्रणालीका सम्बन्धमा संविधान, ऐन र नियमावलीले गरेको व्यवस्थाबारे निर्वाचन आयोगले राजनीतिक दललाई जानकारी गराउने उद्देश्यले आज आयोजित अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उहाँले निर्वाचनमा समावेशी प्रतिनिधित्वका लागि उम्मेदवारको बन्दसूची पेस … Continue reading राष्ट्रियसभाको निर्वाचन एकल संक्रमणीय मत प्रणालीबाट गर्न सुझाव